Latest News

Friday, October 02, 2015

कोइराला र मोदीको टेलिफोन वार्ता हुन सकेन

काठमाडौं,असोज १५ । मन्त्रीस्तरको भेटवार्ताले सिमानाको आपूर्ति गतिरोध फुकाउन नसकेपछि नेपाल र भारतका प्रधानमन्त्रीस्तरको वार्ताका लागि प्रयास भइरहेको छ । बिहीबार दिनभर प्रयास भए पनि मोदीको कार्यव्यस्तताका कारण सम्भव नभएको स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ ।
मोदीले विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत नेपालको परिस्थितबारे जानकारी लिइरहेका छन् ।
भाजपाले नै गर्‍यो मोदीको सरकारको विरोध

नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीपछि स्वेदेशभित्रै भारत सरकारको विरोध भएको छ । सत्तारुढ दल भाजपाका नेताहरुले समेत नाकाबन्दी खुलाएर सरकार मधेसी दललाई वार्ताका लागि प्रोत्साहन गर्न मोदी सरकारलाई सल्लाह दिएका छन् ।

no image
  • Title : कोइराला र मोदीको टेलिफोन वार्ता हुन सकेन
  • Posted by :
  • Date : 5:36:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top