काठमाडौं, असोज १५ । सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूछनीीतक पत्राचार गरेको छ । राजदूत रणजित रायलाई बोलाएर जानकारी गराउँदा समेत प्रगति नभएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतको भारतको विदेश मन्त्रालयमा पत्र पठाइएको हो । पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बोधार्थ दिइएको छ । भारतीय राजनीतिक तहले कर्मचारीस्तरबाट स्पष्ट जानकारी नगएको संकेत गर्दै आफूहरुले इन्धन रोक्ने कुनै निर्णय नगरेको र सीमाबाट समान गइरहेको बताउँदै आएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
भारतलाई पत्र – किन रोकियो इन्धन ?
- Title : भारतलाई पत्र – किन रोकियो इन्धन ?
- Posted by :
- Date : 5:43:00 AM
- Labels : news
0 comments:
Post a Comment