Latest News

Sunday, October 04, 2015

आफ्नो धोती खुस्केको थाहा नहुने

puskar pant

आफ्नो धोती खुस्केको थाहा नहुने
अर्काको टाउकाको पगेरी गुथ्ने
बाबुराम

आफ्नो घरमा आगो लगाएर
छीमेकीको घरमा बास माग्ने
मधेश पार्टी
जन्ताहरु भोक भोकै भए पनि
आफ्नो पेट पहीला भर्ने
प्रचण्ड
नानिदाए पनि निदाएको जस्तो
स्वाँग पार्ने
रामवरण यादव
दाह्री फुलेको बुढो भएर पनि
बच्चाको जस्तो तोतेबोलि बोल्ने
शुसिल कोईराला

भीटामीन र पोषणयुक्त खाना खाए पनि
सधै कम्जोर देखीने
राजा ज्ञानेन्द्र
काम छैन काज छैन
देशमा के भा’ छ थाहा छैन
नेपाली सेना

no image
  • Title : आफ्नो धोती खुस्केको थाहा नहुने
  • Posted by :
  • Date : 5:03:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top