Latest News

Saturday, October 03, 2015

भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

कञ्चनपुर, १६ असोज । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ मा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको रु २४ लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण गरिएको हो ।

भवनसंहिताको मापदण्डअनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गरिएका छौँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपेन्द्र बमले भन्नुभयो, “यस क्षेत्रमै नमुनाका रुपमा पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ ।”

no image
  • Title : भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण
  • Posted by :
  • Date : 8:39:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top