Latest News

Thursday, October 01, 2015

बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो

baraबारामा गत एक महिनादेखि लगाइँदै आएको कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा स्थानीय प्रशासनले हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले पुर्वपश्चिम हुलाकी राजमार्ग, त्रिभुवन राजमार्ग तथा बिभिन्न सहायक मार्गहरुलाई गत एक महिना अघिदेखि दंगााग्रस्त क्षेत्र घोषणा गरेको थियो भने ती क्षेत्रहरुमा रातिको समयमा कफ्र्यू आदेश समेत जारी गरेको थियो ।

कफ्र्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाइए पनि कलैयाको नेपाल टेलिकम चौक देखि बालमन्दिर अगाडीको सिद्धेश्वर विद्यालयतर्फ जाने मोडसम्मको क्षेत्रलाई घोषणा गरिएको निषेधित क्षेत्र भने कायमै राखिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
श्याम गुप्ता, बारा

no image
  • Title : बाराः कर्फ्यू र दंगााग्रस्त क्षेत्र हटाइयो
  • Posted by :
  • Date : 7:47:00 PM
  • Labels :
Newer Post
Previous
This is the last post.
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top