Latest News

Saturday, October 03, 2015

प्रहरी दिवसमा हाजिरीजवाफ प्रतियोगिता

पाँचथर, १६ असोज । जिल्ला प्रहरी कार्यालय पाँचथरले ६०औँ प्रहरी दिवसको अवसर आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा नयाँ नमुना मावि प्रथम भएको छ ।

प्रतियोगितामा मेची इङ्लिस बोर्डिङ स्कुल द्धितीय र विद्या बरदान बोर्डिङ इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् ।

विजेता विद्यालयका विद्यार्थीलाई असोज ३० गते प्रहरी दिवसको अवसरमा पुरस्कार वितरण गरिने प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

no image
  • Title : प्रहरी दिवसमा हाजिरीजवाफ प्रतियोगिता
  • Posted by :
  • Date : 8:39:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top