Latest News

Saturday, October 03, 2015

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ घोषणा

INLS-logoअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )ले हरेक दुई दुई बर्ष मा प्रदान गर्दै आइ रहेको अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ को नतिजाको घोषणा गरिएको छ l अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कारहरु स्व.लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अबसरमा नोवेम्बर २१, २०१५ मा वाशिंगटन डिसीमा प्रदान गरिने भएको छ l

no image
  • Title : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ घोषणा
  • Posted by :
  • Date : 4:50:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top